Nepal Live
काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन
विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन्।
2081-12-17
राप्रपा नेताहरूको रिहाईका लागि माइतीघरमा प्रदर्शन
झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेता लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहाको माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।
2081-12-17
लिङ्देनको चेतावनी -जनताले चाहे गणतन्त्र जान्छ, युवाको शक्तिलाई नहोच्याउनुस्
प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताले चाहे गणतन्त्र जाने भन्दै युवाको शक्तिलाई कमजोर नठान्न चेतावनी दिए।
2081-12-17
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिएका छन्।
2081-12-17
डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन
प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग पनि गरेका छन्।
2081-12-17
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कानुनको दायरामा ल्याउन माग गरेकी हुन्।
2081-12-17
विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू २३९ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।
2081-12-17
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरराष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएका छन्।
2081-12-17
पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री
प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
2081-12-17
थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई दिए जानकारी
सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू भोलि मंगलबार थाइल्याण्डको बैंकक जान लागेको जानकारी गराएका हुन्।
2081-12-17
प्रधानमन्त्रीले पूर्वराजाप्रति दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हटाउन माग गरेका हुन्।
2081-12-17
तीनकुनेमा घटना जसले घटाएको हो उसैबाट क्षतिपूर्ति भराउनुपर्छ - समाजवादी मोर्चा
सोमबार (आज) बिहान बसेको समाजवादी मोर्चाको बैठकले चैत १५ गतेको घटना नियोजित भएको र यसको सम्पूर्ण क्षतिपूर्ति पूर्वराजा शाहले बेहोर्नुपर्ने निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
2081-12-17
सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोवार ?
आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो । आज एक हजार एक सय रुपैयाँले बढेको हो । यो अहिले सम्मकै उच्च मूल्य हो ।
2081-12-17
राजावादी आन्दोलनमा भएका १२८ घाइतेमध्ये १३ जनाको उपचार जारी
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भएको छ ।
2081-12-17
पूर्वराष्ट्रपति भण्डारीद्वारा ईदको शुभकामना
सामाजिक सञ्जालमार्फत् पूर्वराष्ट्रपति भण्डारीले ईद पर्वले परिवार तथा समाजमा आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने विश्वास व्यक्त गरेकी छन् ।
2081-12-17
भाटभटेनी तोडफोड र लुटपाटः ८० लाख बढिको क्षति, अहिले सम्म ९ जना पक्राउ
भाटभटेनीका सिओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । त्यसैगरी बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा चौतर्फी क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।
2081-12-17
चितुवाको आक्रमणबाट बालकको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । उनको घटनास्थलमै ज्यान गएको उनले बताए ।
2081-12-17
वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन
पत्रकार किशोर श्रेष्ठका अनुसार केही दिनअघि घरमै लडेर अचेत भएका थिए । कोइरालालाई तत्कालै अस्पताल लगिएको थियो । उपचारकै क्रममा आइतबार राति ९ बजे कोइरालाको निधन भएको हो ।
2081-12-17
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन सुरु
यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो । आजको निर्वाचनमा चार हजार ३ सय ८३ जना विद्यार्थीले मतदानमा सहभागीता जनाउँदैछन् ।
2081-12-17
प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो ।
2081-12-17