Khabar Hub 
            
            
                                    
                        
                                                        
                            
                                 राप्रपा सांसद राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी 
                                 काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्सेर जबरालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी गराइएको छ । सांसद जबरालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसरको पत्र प्राप्त भएको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ४८ को उपनियम १ को प्रयोजनका लागि […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 भोजपुरको लेगुवा खोलामा पक्की पुल निर्माण  
                                 भोजपुर– पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन करोड २१ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख रुपैयाँको लागतमा २२ मिटर लम्बाइ र […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 एकैठाउँ देखिए ओली, नेपाल र रावल 
                                 काठमाडौं- सामान्य अवस्थमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र मातृभूमि राष्ट्रिय अभियान चलाइरहेका डा. भीम रावल एकठाउँ देखिन असम्भवप्राय कुरा हो । तर, सोमबार एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा एकजना पुराना वामनेता तथा लेखक कमल कोइरालालाई श्रद्धाञ्जली दिने क्रममा यी तीन नेता एकैठाउँ देखिए । पाका कम्युनिष्ट नेता […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 बाग्लुङका १०६ खानेपानी मुहानमा भेटियो कोलिफर्म 
                                 बाग्लुङ– बाग्लुङका १०६ वटा खानेपानी मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेकोमा सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए । उनका […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 आक्रमण गरे कडा जवाफ दिने इरानी सर्वोच्च नेता खामेनीको चेतावनी 
                                 तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताएका छन् । “उनीहरूले हानि पुर्याउने धम्की दिएका छन्,” नेता खामेनीले मुस्लिमहरूको रोजा महिना रमजानको अन्त्यको उपलक्ष्यमा इद अल–फित्रको अवसरमा एक भाषणको क्रममा ट्रम्पको पछिल्लो चेतावाीबारे भने । उनले थपे, “यदि यो गरियो भने, उनीहरूले निश्चित रूपमा […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 चित्रबहादुर केसी भन्छन्- लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन 
                                 काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले चैत १५ गतेको कार्यक्रमबारे सरकारलाई पूर्वजानकारी हुँदा हुँदै पनि हेलचेक्र्याइँ गरेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चैत १५ गते अप्रिय घटना हुन सक्ने जानकारी पहिले हुँदा पनि सरकार सचेत नभएको बताए । ‘निर्मल निवासले जनकमान्डर बनाएको मान्छेबारे सबै थाहा हुँदा हुँदै पनि हजारौँ मान्छे राजा माग्दै […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्छ : मुख्यमन्त्री कार्की 
                                 सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले जनतामा सद्भाव विस्तार गरेर सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए । नेपालको संविधानले सबै जातजाति र धर्मालम्बीको अधिकार स्थापित गरेको स्मरण गर्दै […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 चैत १५ को सडक सन्देश– ‘नेता फेरौँ, व्यवस्था नफेरौँ’ 
                                 राजा र लोकतन्त्र सँगै हिँड्न सम्भव नदेखेपछि जनताले गणतन्त्रको कल्पना गरेका हुन् । २००७ देखि २०६३ सालसम्म आइपुग्दा खास गरी राजनीतिक दलहरूले राजा र लोकतन्त्र सँगै हिँड्न सक्दैनन् भन्ने विषयको निर्क्यौल गरे । फलस्वरूप ०६२–६३ को जनआन्दोलन मार्फत राजाको प्रत्यक्ष शासन विरुद्ध सडकमा उत्रिए । २०६३ साल वैशाख ८ गतेको आन्दोलनलाई सम्झिने हो भने राजतन्त्र […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 प्रधानमन्त्रीद्वारा आलोकनगर पुगेर कोइरालाको पार्थिव शरीरमा माल्यार्पण 
                                 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर दिवंगत नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्। २०७८ सालमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको कार्यालय आलोकनगर पुगेर लेखक तथा वाम आन्दोलनका अगुवा नेता कोइरालाको पार्थिक शरीरमा ओलीले श्रद्धान्जली दिए । कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् । ओलीले […] 
                                 2081-12-17 
                                
                             
                         
                     
                                    
                        
                                                        
                            
                                 तीनकुने घटनापछि भागेका दुर्गा प्रसाईं र उकास्ने पूर्वराजालाई कारबाही हुनुपर्छ : रेखा शर्मा 
                                 काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने बताएकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा पार्टीकोतर्फबाट बोल्दै उनले यस्तो बताएकी हुन् । ‘अहिले संघीय लोकतानित्रक गणतन्त्र व्यवस्थाको अभ्यासमा हामी छौँ । यो व्यवस्थाको विकल्प राजतन्त्र होइन । त्यो पश्चगमन हो । पश्चगमनका पक्षमा हामी कहिले पनि छैनौँ । […] 
                                 2081-12-17