लस एन्जलस । मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा नयाँ फिल्म आउँदैछ । यसैसाता हलिउड स्टुडियो मार्वलले आफ्ना चर्चित २६ सुपरहिरो पात्रलाई समेटेर ‘एभेन्जर्स : डूम्स डे’ फिल्मको घोषणा गर्यो । प्रशंसकले फिल्मलाई उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । यसको ठूलो कारण हो रोबर्ट डाउनी जुनियर, जो प्रसिद्ध सुपरहिरो चरित्र ‘आइरनम्यान’को रुपमा चर्चित छन् । उनी यो भूमिकासहित […]
लस एन्जलस । मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा नयाँ फिल्म आउँदैछ । यसैसाता हलिउड स्टुडियो मार्वलले आफ्ना चर्चित २६ सुपरहिरो पात्रलाई समेटेर ‘एभेन्जर्स : डूम्स डे’ फिल्मको घोषणा गर्यो । प्रशंसकले फिल्मलाई उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । यसको ठूलो कारण हो रोबर्ट डाउनी जुनियर, जो प्रसिद्ध सुपरहिरो चरित्र ‘आइरनम्यान’को रुपमा चर्चित छन् । उनी यो भूमिकासहित…