Online Khabar
यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कार सहित ‘थ्रिल अफ थ्री’
‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारतर्फ एक्साइटमेन्ट सेयरमा १ हजार रुपैयाँ, आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयरमा तत्काल १ हजार, स्टाइल देखाउँदै ५० हजार रुपैयाँसम्म जित्ने व्यवस्था छ ।
2081-12-17
तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग
१८ चैत, काठमाडौँ । संसदमा तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने बताए । आयोग गठन गरेर छानबिन गरिनुपर्ने आफूहरूको माग रहेको दोहोर्याए । चैत १५ गते तिनकुनेमा अराजकता भएको उनले बताए । त्यस दिनमा कुनै एक पक्षको मात्रै कमजोरी […]
2081-12-17
प्रचण्डले दिए कोइरालालाई श्रद्धाञ्जली
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधानगर पुगेर प्रचण्डले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
2081-12-17
एमालेको नारा : दास र रैती बन्न मन्जुर छैन
१८ चैत, काठमाडौं । नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भइरहेको केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए । […]
2081-12-17
प्रधानमन्त्री ओलीले गरे आगजनी भएको एकीकृत समाजवादीको पार्टी कार्यालय अवलोकन
आगजनी भएको पार्टी कार्यालयको यसअघि समाजवादी मोर्चाका नेताहरू तथा गृहमन्त्री रमेश लेखकले पनि अवलोकन गरेका थिए ।
2081-12-17
प्रधानमन्त्रीद्वारा लेखक कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखक तथा पत्रकार कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पर्ण गरेका हुन् । उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए । कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा […]
2081-12-17
राप्रपा नेताहरूको रिहा गर्न माग राखेर माइतीघरमा प्रदर्शन
झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेता लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहाको माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
2081-12-17
काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन (तस्वीरहरू)
१८ चैत, काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, […]
2081-12-17
योगेशको आरोप- ज्ञानेन्द्रले केही व्यक्तिलाई माला लगाएर जनताका घर जलाउन पठाए
१८ चैत, काठमाडौं । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवासुविधा समेत कटौती गर्नेबारे सोच्न आवश्यक रहेको जिकिर गरे । ‘उहाँले सम्झौता भंग […]
2081-12-17
भ्वाइसमा ‘लाइभ राउण्ड’ सुरु, कुन कोचको टिममा को ?
लाइभ राउण्डमा एकजना कोचबाट ३ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो राउण्डबाट कसलाई अघि बढाउने भन्ने कुरा दर्शकको भोटमा निर्भर हुनेछ । सबैभन्दा कम भोट ल्याउने हप्तैपिच्छे बाहिरिनेछन् । भोटिङ प्रक्रिया चलिरहेको छ ।
2081-12-17
सरकारको निष्कर्ष : पूर्वराजाले सम्झौता उल्लंघन गरे, तीनकुने घटनाको जिम्मेवार उनै
‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न,’ ओलीले भने, ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?’
2081-12-17
हुम्लामा ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
१८ चैत, हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो सरदमुकाम सिमकोट आउँदै गरेको भे१ख ३७६४ नम्बर ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-४ दुल्लि गाउँकी करिब ७२ वर्षीया पानकला थापाको मृत्यु भएको इलका प्रहरीचौकी सर्केगाडले जनाएको छ । थापाको […]
2081-12-17
विश्वप्रकाशले दोहोर्याए- कुलमान हटाएर सरकारले गल्ती गर्यो
१८ चैत, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको दोहोर्याएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको उनले बताए । सरकारले उनलाई बर्खास्त गरेकै दिन पनि महामन्त्री शर्माले उक्त निर्णय गल्ती […]
2081-12-17
टुरिस्ट सिजनमा हिंसात्मक प्रदर्शन : खराब सन्देशको जोखिम
राजावादी समूहले शुक्रबार गरेको हिंसात्मक प्रदर्शनको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता साथ प्रकाशन गरेका छन् । सामाजिक सञ्जाल मार्फत विश्वभरि पुगेका छन् । यसले नेपालबारे नकारात्मक खबर फैलिएको छ ।
2081-12-17
राजेन्द्र लिङ्देनले भने- जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस्
१८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गरे । ‘तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै,’ अध्यक्ष लिङ्देनले भने, ‘जनताले चाह्यो भने यो गणतन्त्र जान्छ । युवाको […]
2081-12-17
गायक आनन्द कार्की सिड्नीमा गुञ्जिने
काठमाडौं । गायक आनन्द कार्की अस्ट्रेलियाको सिड्नीमा गुञ्जिने भएका छन् । चैत २८ गते (अप्रिल १०)मा स्थानीय मेरिल्याण्डको बार्दली फङ्सन सेन्टरमा ‘आनन्द कार्की समुधर साँझ’ आयोजना हुने भएको छ । पाल्पा इन्टरटेनमेन्टले आयोजना गर्ने कार्यक्रममा कार्कीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई झुमाउनेछन् । आधुनिक तथा फिल्मी गायनमा चर्चित कार्की जनम जनम जिउँला सँगै, यी हल्लाहरू हुन् […]
2081-12-17
दण्ड र पुरस्कार कानुन अनुरूप नै कुलमानमाथि कारबाही : प्रधानमन्त्री
कर्मचारीलाई दण्ड र जरिवानाका सन्दर्भमा संसद्ले नै बनाएको कानुन अनुसार सरकारले पदमुक्त गरेको भन्दै त्यस विषयमा संसद अवरोध गर्नु गलत भएको प्रधानमन्त्री ओलीले बताए ।
2081-12-17
अघि बढ्यो प्रतिस्थापन विधेयकमाथि संसद्मा छलफल
१८ चैत, काठमाडौँ । प्रतिस्थापन विधेयकमाथिको छलफल संसद्मा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनसँगै संघीय संसदमा जारी अवरोध खुलेको छ । अवरोध खुलेसँगै राष्ट्रिय सभामा रोकिएको प्रतिस्थापन विधेयकमाथिको छलफल अगाडि बढेको हो । सोमबार नै राष्ट्रिय सभाबाट पाँच वटा प्रतिस्थापन विधेयक पारित गर्ने तयारी छ । प्रतिनिधि सभाको बैठक पनि चलिरहेको छ […]
2081-12-17
ट्रम्पले भने : अमेरिकी कर नीति सबै देशमा लागु हुन्छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागु गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् । राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागु गरिनेछ । ‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले […]
2081-12-17
कुलमानबारे प्रधानमन्त्री- अदालतमा विचाराधीन विषयमा चर्चा नगरौं
जवाफका क्रममा उनले भनेका छन्, ‘सामान्यतः कुनैपनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन ।’
2081-12-17
‘एभेन्जर्स : डूम्स डे’मा २६ सुपरहिरोको फौज, ‘आइरन म्यान’ फर्किने पक्का
लस एन्जलस । मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा नयाँ फिल्म आउँदैछ । यसैसाता हलिउड स्टुडियो मार्वलले आफ्ना चर्चित २६ सुपरहिरो पात्रलाई समेटेर ‘एभेन्जर्स : डूम्स डे’ फिल्मको घोषणा गर्यो । प्रशंसकले फिल्मलाई उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । यसको ठूलो कारण हो रोबर्ट डाउनी जुनियर, जो प्रसिद्ध सुपरहिरो चरित्र ‘आइरनम्यान’को रुपमा चर्चित छन् । उनी यो भूमिकासहित […]
2081-12-17
सिताके च्याउ किलोमै १५० रुपैयाँ बढ्यो, अरूको कति ?
आइतबार सिताके च्याउको थोक मूल्य प्रतिकिलो ७ सय ५० रुपैयाँ थियो ।
2081-12-17
संसद्मा राप्रपाको हो-हल्ला, सत्तापक्षको प्रतिवाद (तस्वीरहरू)
गत १३ चैतदेखि अवरुद्ध संसद् चल्नका लागि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षीहरूको माग थियो । सोही माग राखेर निरन्तर अवरोध भइरहेको संसद् बैठक सोमबारबाट चलेको छ ।
2081-12-17
टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
१८ चैत, दाङ । सोमबारदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत २ […]
2081-12-17
नेपालगञ्जमा ईदको उल्लास, सामूहिक रुपमा नमाज पढियो
१८ चैत, नेपालगञ्ज। बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । यो चाड […]
2081-12-17
प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?
निषेधित क्षेत्र तोड्ने भन्दै फिल्मी शैलीमा सुरक्षाकर्मी र आफ्नै समर्थकको समेत पर्वाह नगरी गाडी हुइँक्याएका दुर्गा प्रसाईंलाई प्रहरीले लगत्तै नियन्त्रणमा लिइसकेको थियो । तर केही बेरमै फुत्किएका उनी प्रदर्शनकारीले ढुंगा हानेको भवन पछाडि सटरमा लुकेर बसे, मौका हेरेर सुटुक्क भागे ।
2081-12-17
प्रधानमन्त्रीको सम्बोधनपछि अघि बढ्यो अवरुद्ध संसद् (लाइभ)
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ । गत १३ चैतदेखि अवरुद्ध संसद् चल्नका लागि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षीहरूको माग थियो । सोही माग राखेर निरन्तर अवरोध भइरहेको संसद् बैठक सोमबारबाट चलेको छ ।
2081-12-17
बच्चामा मोटोपना हुँदा देखिन्छन् यी ६ समस्या, के गर्ने ?
आजकाल अस्वस्थ जीवनशैलीका कारण वयस्कदेखि बालकालिका सम्म मोटोपनको समस्याबाट पीडित छन् । यही मोटोपन गम्भीर स्वास्थ्य समस्याका कारण बनिरहेको छ। मोटोपनाका कारण बालबालिकामा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या पनि देखिन सक्छ। साथै अन्य गम्भीर रोगको कारण पनि बन्न सक्छ । आजकालका बच्चाहरू जंक फुड र प्रशोधित खाना बढी खाने गर्छन् । यसले पनि मोटोपना बढाइरहेको हुन्छ […]
2081-12-17
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
१८ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आम सञ्चार माध्यम र पत्रकारलाई निसाना बनाउनेहरूलाई कारबाही गर्ने बताएका छन् । १५ गते राजावादीको आन्दोलनका क्रममा मिडियालाई निसाना बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग गृहमन्त्री लेखकले यो प्रतिबद्धता गरेका हुन् । सोमबार महासचिव रामप्रसाद दाहालसहित महासंघको ८ जनाको संयुक्त घटनाको सत्यतथ्य छानबिन गरी […]
2081-12-17
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
१८ चैत, काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरराष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएका छन् । बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । जजिरा […]
2081-12-17
सलमान खानको ‘सिकन्दर’ ओपनिङ : शीर्ष ५ को सूचीमा पनि अटाएन
यो फिल्म यसअघि धेरै ओपनिङ गर्ने सलमानका शीर्ष ५ को सूचीमा पनि अटाएन । अहिलेसम्म सलमानको धेरै ओपनिङ गर्ने फिल्ममा सन् २०२३ को ‘टाइगर ३’ छ, जसको ओपनिङ ४३ करोड भारु रह्यो । ‘सिकन्दर’ले पहिलो दिन विश्वब्यापी ५४ करोड कमाइ गरेको जनाइएको छ ।
2081-12-17
समाजवादी मोर्चाको प्रदर्शन भव्य र सभ्य भएको भन्दै प्रधनमन्त्रीले दिए धन्यवाद
१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते राजधानीमा भएको समाजवादी मोर्चाको प्रदर्शन सभ्य रहेको बताएका छन् । ‘शालिन जुलुससहित भएको त्यस कार्यक्रममा आयोजकहरूलाई धन्यवाद ज्ञापन पर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने म ठान्छु’ सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । उक्त कार्यक्रम […]
2081-12-17
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नियमापत्ति गरेको छ । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएका हुन् । ‘प्रधानमन्त्रीले बोल्दै गर्दा संसद्को नियमावली नियम २१ को होच्याउने, […]
2081-12-17
प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । विपक्षीहरूको माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ । ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरिरहेका छन् । सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह […]
2081-12-17
कमल कोइरालाको पार्थिव शरीर एसको कार्यालयमा, श्रद्धाञ्जली दिन प्रधानमन्त्री जाँदै
१८ चैत, काठमाडौं । वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिएको छ । आइतबार निधन भएका कोइरालाको पार्थिव शरीर आज बिहान आलोकनगरस्थित पार्टी कार्यालयमा राखिएको हो । कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए […]
2081-12-17
तीनकुने घटनामा संलग्न जोसुकैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गरे ।
2081-12-17
थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई दिए जानकारी
१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू भोलि मंगलबार थाइल्याण्डको बैंकक जान लागेको जानकारी गराएका हुन् । नेपालको कार्यकारी प्रमुखले औपचारिक रुपमा ६५ वर्ष पछि थाइल्याण्डको भ्रमण गर्न लागेको उनले बताए । थाइल्याण्ड भ्रमणका क्रममा दुइ वटा समझदारी […]
2081-12-17
सिताके च्याउ किलोमै १५० रुपैयाँ बढ्यो, अरूको मूल्य कति ?
१८ चैत, काठमाडौं । बजारको च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सोमबार सिताके च्याउको मूल्य बढेको हो । आइतबार सिताके च्याउ प्रतिकिलो थोक मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज भने उक्त च्याउको मूल्य किलोमा १ सय ५० रुपैयाँ बढेर ९ सय रुपैयाँमा किनबेच […]
2081-12-17
संसद्मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)
१८ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । विपक्षीहरूको माग अनुसार प्रधानमन्त्री ओलीले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।
2081-12-17
यसरी मनाइँदै छ इद उल फित्र (तस्वीरहरू)
१८ चैत, काठमाडौं । आज मुस्लिम समुदायले इद उल फित्र पर्व । नजिकका मस्जिदमा भेला भएर मुस्लिम समुदायले प्राथना गर्नुका साथै शुभकामना आदानप्रदान गरेर मनाइरहेका छन् । इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले […]
2081-12-17
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
१८ चैत, काठमाडौं । समाजवादी मोर्चाको बैठक तीन निर्णय गरेर सकिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन् । बैठकमा १५ चैतको घटनाको […]
2081-12-17
रवि लामिछानेको अध्यक्षतामा बस्दै रास्वपाको केन्द्रीय समिति बैठक
१८ चैत, काठमाडौं । आज रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्न लागेको हो । पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा र दोस्रो बैठक सभापति रवि लामिछानेको सभापतित्वमा बस्ने रास्वपाले जनाएको छ । पार्टी सभापति […]
2081-12-17
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
१८ चैत, काठमाडौं । हराएको चार दिनपछि गाडिएको अवस्थामा एक युवकको शव भेटिएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका […]
2081-12-17
आज मन्त्रिपरिषद् बैठक बस्दै
१८ चैत, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो । आज दिउँसो प्रतिनिधि सभा बैठक छ । उक्त बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
2081-12-17
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड
१८ चैत, काठमाडौं । सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ । नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, […]
2081-12-17
ट्रम्पले किन भने- म पुटिनसँग निकै रिसाएको छु
१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आक्रोश पोखेका छन् । ट्रम्पले एनबीसी न्युजलाई दिएको अन्तरवार्तामा आफू रुसी राष्ट्रपति पुटिनसँग निकै रिसाएको र निराश भएको बताएका हुन्। ट्रम्पका अनुसार पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि हमला गरेका छन् । यसै अन्तरवार्तामा ट्रम्पले यदि पुटिन युद्धविराममा सहमत […]
2081-12-17
तेस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प योजना, भन्छन् : मजाक होइन, संविधान परिवर्तन गर्न सक्छु
तेस्रो कार्यकालको चाहनाबारे सोधिएको प्रश्नमा उनले भने, 'मलाई काम गर्न मनपर्छ।'
2081-12-17
अवैध आप्रवासन रोक्न अन्तर्राष्ट्रिय सम्मेलन, ४० देशका प्रतिनिधि सहभागी हुने
१८ चैत, काठमाडौं । अवैध आप्रवासनको खतरासँग जुझ्न बेलायतमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बीबीसीका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले मानव तस्करी गर्ने गिरोहहरू रोक्न र राष्ट्रहरूबीच आपसी सहयोग बढाउन विशेष जोड दिनेछन्। सोमबारबाट सुरु हुने यो सम्मेलन यो एजेन्डामा गर्न लागिएको पहिलो सम्मेलन मानिएको छ। […]
2081-12-17
लोकतन्त्रमाथिको प्रहार भयो : मुख्यमन्त्री कार्की
१८ चैत,विराटनगर। काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन लोकतन्त्रमाथिको प्रहार भएको कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले बताएका छन् । विराटनगरमा आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले तीनकुनेको घटना सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या पनि सुनियोजित भएको देखिएको बताए । पत्रकार महासंघले लोकतान्त्रिक […]
2081-12-17
गणतन्त्र सरकारको मात्र सरोकारको विषय होइन : महासचिव पोखरेल
१८ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभएको उल्लेख गर्दै जागरणसभामा सहभागी हुन अपिल गरेका छन् । चैत १८ गते नेकपा एमालेले आयोजना गरेको देशव्यापी जागरणसभा र मोटरसाइकल र्याली बारे जानकारी दिंदै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । ‘लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय होइन’ उनले […]
2081-12-17
संखुवासभामा भेटियो दुई वटा शंकास्पद वस्तु
१८ चैत, विराटनगर । संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान चैनपुर नगरपालिका–६ मा नगरपालिकाका कर्मचारीले सरसफाइ गर्ने क्रममा दुई वटा शंकास्पद वस्तु फेला परेको हो । संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतका अनुसार शंकास्पद वस्तु फेला परेको स्थानमा द्वन्द्वकालमा सप्रबल सुरक्षा बेश चैनपुर थियो । नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने […]
2081-12-17
राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार
भाटभटेनी कोटेश्वर स्टोरमा चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ ।
2081-12-17
‘ज्ञानेन्द्रले लत्तो छाडे, उनको आवरणमा को-को छन् खोज्नुपर्छ’
पछिल्लो हिंसात्मक घटनाबाट तत्काल उनीहरू थच्चिएका जस्तो देखिए पनि, धार्मिक आधारमा आन्दोलन बौराउने खतरा अझै बाँकी छ।
2081-12-17
मध्यपश्चिम विश्वविद्यालयमा सुरु भयो स्ववियु निर्वाचनको मतदान
१८ चैत्र, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदानका साँझ ५ बजेसम्म हुनेछ । तर, आन्तरिक तयारीमा ढिलाइ हुँदा मतदान तोकियको समयभन्दा ढेर घण्टा ढिला भएको निर्वाचन अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिए । ६ वर्ष पछि हुन लागेको एमयुको स्ववियु निर्वाचमा विद्यार्थीहरु उत्साहका […]
2081-12-17
रेसुङ्गा विमानस्थलबाट ३ महिनापछि फेरि सुरु भयो उडान
१८ चैत, १८ चैत । रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि पुन: उडान सुरु भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबारदेखि उडान सुरु गरिएको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । सोमबार काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना र रेसुङ्गाबाट काठमाडौंका लागि ४ जना सवार रहेको थापाले बताए । नेपाल एयरलायन्सको विमान मर्मतका […]
2081-12-17