निषेधित क्षेत्र तोड्ने भन्दै फिल्मी शैलीमा सुरक्षाकर्मी र आफ्नै समर्थकको समेत पर्वाह नगरी गाडी हुइँक्याएका दुर्गा प्रसाईंलाई प्रहरीले लगत्तै नियन्त्रणमा लिइसकेको थियो । तर केही बेरमै फुत्किएका उनी प्रदर्शनकारीले ढुंगा हानेको भवन पछाडि सटरमा लुकेर बसे, मौका हेरेर सुटुक्क भागे ।