१८ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आम सञ्चार माध्यम र पत्रकारलाई निसाना बनाउनेहरूलाई कारबाही गर्ने बताएका छन् । १५ गते राजावादीको आन्दोलनका क्रममा मिडियालाई निसाना बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग गृहमन्त्री लेखकले यो प्रतिबद्धता गरेका हुन् । सोमबार महासचिव रामप्रसाद दाहालसहित महासंघको ८ जनाको संयुक्त घटनाको सत्यतथ्य छानबिन गरी […]
१८ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आम सञ्चार माध्यम र पत्रकारलाई निसाना बनाउनेहरूलाई कारबाही गर्ने बताएका छन् । १५ गते राजावादीको आन्दोलनका क्रममा मिडियालाई निसाना बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग गृहमन्त्री लेखकले यो प्रतिबद्धता गरेका हुन् । सोमबार महासचिव रामप्रसाद दाहालसहित महासंघको ८ जनाको संयुक्त घटनाको सत्यतथ्य छानबिन गरी…