१८ चैत, काठमाडौं । अवैध आप्रवासनको खतरासँग जुझ्न बेलायतमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बीबीसीका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले मानव तस्करी गर्ने गिरोहहरू रोक्न र राष्ट्रहरूबीच आपसी सहयोग बढाउन विशेष जोड दिनेछन्। सोमबारबाट सुरु हुने यो सम्मेलन यो एजेन्डामा गर्न लागिएको पहिलो सम्मेलन मानिएको छ। […]
१८ चैत, काठमाडौं । अवैध आप्रवासनको खतरासँग जुझ्न बेलायतमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बीबीसीका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले मानव तस्करी गर्ने गिरोहहरू रोक्न र राष्ट्रहरूबीच आपसी सहयोग बढाउन विशेष जोड दिनेछन्। सोमबारबाट सुरु हुने यो सम्मेलन यो एजेन्डामा गर्न लागिएको पहिलो सम्मेलन मानिएको छ।…