बाजुरामा चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको ज्यान गयो

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलामा चितुवाको आक्रमणबाट आठ वर्षीय बालक विजय रावतको ज्यान गएको छ । हिजो बेलुका घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गर्दा उनको  घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीले बताउनुभयो ।

Prev Article
प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित
Next Article
तीनकुने घटना नियोजित भएको समाजवादी मोर्चाको निष्कर्ष

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video