Eadarsha
पश्चिमाञ्चल अस्पताल बिमा काउन्टरमा अनियमितता पुष्टि, ६ जना दोषी ठहर
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा स्वास्थ्य बिमा काउन्टरमा अनियमितता भएको पुष्टि भएको छ । प्रतिष्ठानले बिमाको रकम फिर्ता गर्दा अनियमितता भएको आशंकामा छानबिन समिति गठन गरेको थियो । समितिले ६० लाख रुपैयाँभन्दा बढी रकम घाटा भएको र उक्त अनियमिततामा ६ कर्मचारी जोडिएको व्यहोरासहितको प्रतिवेदन बुझाएको छ । छानविन समिति संयोजक...
2081-12-17
नवप्रभातमा उत्प्रेरणामूलक कार्यक्रम
पोखरा । पोखरा–९, नयाँबजारस्थित नवप्रभात् माध्यमिक विद्यालयबाट यसै सालको एसइई परीक्षामा सम्मिलित विद्यार्थीलाई उत्प्रेरणामूलक शिक्षा प्रदान गरिएको छ । त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति सल्लाहकार तथा उत्प्रेरक व्यक्ति प्रेमनारायण पोखरेलले विद्यार्थीलाई खाली समयमा सीपमूलक कार्यमा आबद्ध हुन जोड दिए । उनले विद्यार्थीलाई सीपमूलक बनाई कुलत तथा खराब संगतबाट जोगाउनुपर्ने बताउँदै समयको सदुपयोग गर्न सुझाए ।...
2081-12-17
गुुरुकुल विद्यासदनमा बिदाइ
पोखरा । गुरुकुल विद्यासदन माध्यमिक विद्यालय, नयाँबजारका कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ । कक्षा ११ का विद्यार्थीको आयोजना एवम् विद्यालयको व्यवस्थापनमा शनिबार एक समारोह आयोजना गरी उनीहरुलाई खादा लगाएर मायाको चिनो प्रदान गरी शुभकामनासहित बिदाइ गरिएको हो । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखरा क्षेत्रकै अब्बल विद्यालय रहेको जनाउँदै विद्यार्थीलाई पठनपाठन...
2081-12-17
ईद (ईद–उल–फित्र) अवसरमा प्रदेश प्रमुखको शुभकामना
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका असल परम्परालाई अनुशरण गर्नुपर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद–उल–फित्र) अवसरमा शुभकामना सन्देश दिँदै उनले सबै धर्मको सकारात्मक पक्ष अनुशरण गर्नुपर्ने बताएका हुन् । ‘यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ,’ शुुभकामना सन्देशमा छ, ‘यस पर्वसँग जोडिएको यस...
2081-12-17
संसद्मा मुख्यमन्त्रीलाई प्रश्नैप्रश्न– फेवाताल मापदण्डदेखि अपांगतामैत्री संरचनासम्म
पोखरा । फेवातालमा ६५ मिटर मापदण्ड तोकेर मापदण्ड क्लीयर गर्न सर्वोच्च अदालतले गत वर्ष तीनै तहको सरकारलाई जिम्मेवारी तोक्यो । ९ असोजमा पूर्ण पाठ आएपछि सर्वोच्चको फैसला कार्यान्वयन गर्ने भन्दै मुख्यमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति गठन भयो । तर, हालसम्म प्रभावकारी काम हुन सकेको छैन । समिति गठनको डेढ वर्ष बितिसक्दा न सिमांकन तोकिएको छ, न...
2081-12-17
पत्रकार महासंघ गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
पोखरा । पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ। महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सो पत्र बुझाएका हुन् । पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलनका क्रममा जनधनको...
2081-12-17